अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबलमा आजदेखि सेमिफाइनलका खेल हुँदै

0
79

काठमाडौं, २६ माघ । पोखरामा जारी अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगितामा आजदेखी सेमिफाईनलका खेलहरु सुरु हुदैछन् । दिउँसो साढे १ बजे हुने पहिलो सेमीफाइनलमा महिलातर्फको समूह ए’ को बिजेता सशस्त्र प्रहरी वलको एपिएफ क्लव र समूह बि’ को उपबिजेता नेपाल प्रहरी प्रतिष्पर्धामा उत्रिनेछन् । यस्तै अपराह्न साढे २ बजे हुने दोश्रो सेमीफाइनलमा पुरुषतर्फ समूह ए’ को बिजेता नेपाल प्रहरी र समूह बि’ को उपबिजेता सशस्त्र प्रहरी वलको एपिएफ क्लव आमने सामने हुनेछन् । शनिबारदेखी शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

Comments

comments

LEAVE A REPLY