असोज २ मा पनि राजपा चुनावमा नआए मधेसी जनताले तिरस्कार गर्छन्’

0
77

धनकुटा, असार ५ । नेपाली कांग्रेसका नेता रामशरण महतले असोज २ गतेका लागि सारिएको स्थानीय तह निर्वाचनमा मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियनले सोमबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त मितिमा पनि राजपा निर्वाचनमा नआए मधेसी जनताले उसलाई तिरस्कार गर्ने जिकिर पनि गरे । सरकारले अनन्तकालसम्म एउटा पार्टीका लागि समय दिन नसक्ने उनको भनाइ थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here