आगलागीबाट ५ लाख बराबरको क्षति

0
19

सिरहा, फाल्गुन ६ गते। सिरहाको कचनारी–६ बस्ने मानविर यादवको गोठमा आगलागी भएको छ। गएराती आगो ताप्न बालेको घुरबाट अचानक सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनी लाल यादव, शिव कुमार यादव र घुरन यादवको गोठ समेत पूर्ण रुपमा जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरको टोली र स्थानिय मानिसहरुको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Comments

comments

LEAVE A REPLY