आजदेखि मदन भण्डारी गोल्डकपमा सेमिफाइनल खेल सुरु

0
80

काठमाडौ, १६ चैत । बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी काठमाण्डौं र थ्री स्टार क्लब काठमाण्डौंकाबीच हुनेछ । खेल दिउँसो ३ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । आजको बिजेताले उपाधिका लागि १७ गते हुने मनाङ मस्र्याङ्दी र सुनौलो संगम बुटवलबीच हुने दोश्रो सेमिफाइनलको बिजेता संग प्रतिश्पर्धा गर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here