आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि मनाइदै

0
28

विराटनगर , मंसिर १९ – आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वयंसेवाको क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज विभिन्न कार्यक्रम गरी यस दिवस मनाउँदैछन् ।नेपालमा, नेपाल सरकार, रेडक्रस, स्काउट लगायतका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था र व्यत्तिल स्वयंसेवा मार्फत सामाजिक कार्यमा सक्रिय छन् ।साथै संयुक्त राष्ट्रसंघीय स्वयंसेवक कार्यक्रमले पनि नेपालमा स्वयंसेवाको प्रवद्र्धन तथा सामाजिक विकासका लागि काम गरिरहेको छ । राष्ट्रसंघका विभिन्न संस्थानहरुको नेपाल च्याप्टर समेत स्थापना गरी सामाजिक गतिविधिमा सक्रिय छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here