Tune to BFM 91.2|Biratnagar

आज थप दुई जनामा कोरोना संक्रमण

काठमाण्डौ ३१ वैशाख । आज कपिलवस्तु र बाँकेमा एक एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

आज नै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button