Tune to BFM 91.2|Biratnagar

इटहरीमा वृक्षारोपण कार्यक्रम

विराटनगर ३ जेठ । २७ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर इटहरी उपमहानगरले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरी १७ लविपुर चौक उत्तर वृक्षारोपण गरिएको हो । लविपुर विसमपुर अमाहाहुदै तरहरा जोडने सो सडकको दुवै छेउछाउ वृक्षारोपण गर्ने कार्यक्रम छ ।

संविधानसभाका सदस्यहरु धर्म निरौला,रेवती रमण भण्डारी,नेकपाका केन्द्रीय सदस्य निर्मल वराल,प्रदेशसभासदस्यहरु सर्वध्वज सावाँ,लिलम वस्नेत,इटहरीका मेयर द्धारिकलाल चौधरी,उपमेयर लक्ष्मी गौतम,नेकपा प्रदेश सदस्य तथा राष्टिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव विष्ट, नेकपा प्रदेश सदस्य चिरञ्जिवि भटटराईले आँपका विरुवा रोप्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button