‘इटहरी उपमहानगपालिकाको कागजपत्र नियन्त्रमा’

0
39

सुनसरी , मंसिर ६– आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले इटहरी उपमहानगपालिकाको कागजपत्र नियन्त्रमा लिएको छ ।अख्तियारका शाखा अधिकृत विष्णु थेगुवाको नेतृत्वमा पुगेको टोलीले निवेदनमाथि परेका काजजात नियन्त्रणमा लिएको हो ।अख्तियारमा परेको उजुरीको आधारमा आर्थिक वर्ष २०७३ र ७४ मा उपमहानगरले खरिद गरेको विद्युतीय चिममा ठूलो आर्थिक नोक्सानी पुयाएको आरोपअनुसार सम्बिन्धित फाइल नियन्त्रणमा लिएको बताइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here