इराकमा संसदीय निर्वाचन सम्पन्न

0
45

वैशाख ३० । अतिवादी समुह इस्लामिक स्टेट आइएससँगको संघर्ष अन्त्यपछि इराकमा पहिलो पटक संसदीय निर्वाचन सम्पन्न भएको छ । गत वर्ष इराकी सरकारले आइएसमाथि विजय हाशिल गरेको घोषणा गरेको थियो । ३ सय २९ सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा झण्डै ७ हजार उम्मेदवार रहेका छन् । निर्वाचन सम्पन्न भइसके पनि मतपरिणाम भने आएको छैन । आइएससँगको ४ वर्षे युद्धपछि पुनर्निर्माणका लागि संघर्षरत इराकमा अब बन्ने सरकारको मुख्य चुनौती पनि पुर्ननिर्माण र मुलुकको पुर्नसंरचना नै हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here