ईपीएलको दोस्रो क्वालिफायर खेलमा ललितपुरद्वारा भैरहवा सामु १३३ रनको लक्ष्य प्रस्तुत

0
310

पुष १३, एरेभष्ट प्रिमियर लिग ईपीएल को फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायर खेल भैरहेको छ । आज फाइनल प्रवेशका लागि भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा भैरहेको छ ।टस जितेर भैरहवाले पहिले बलिङ्ग गर्ने निर्णय गरेपछि ललितपुरले पहिले ब्याटिंग गरेको हो ललितपुरले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको छ १३३ रनको लक्ष्य पाएको भैरहवाले अहिले ब्याटिंग गर्दै छ यो समाचार तयार पार्दा सम्ममा भैरहवाले ४ ओभरको खेल सकिदा सम्म बिना विकेट २४ रन बनाएर खेलिरहेको छ
आजको विजेताले फाइनलमा उपाधीका लागि विराटनगरसँग खेल्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here