करेन्ट लागेर घाइते

0
25

झापा, जेष्ठ २९ गत े। झापाको अर्जुनधारा नगरपालिका ९ डाँडा गाउँमा करेन्ट लागेर एक जना घाइते भएका छन। स्थानीय वर्ष ५५ का चक्रबहादुर मगरलाई सोमबार आफ्नै घरको सोलारको ब्याट्री मिलाउने क्रममा करेन्ट लागेर घाइते भएका हुन। घाइतेको उपचारका कन्काई अस्पताल विर्तामोड लगिएको छ । यता उदयपुरको कटारी नगरपालिका ९ बतासेमा चट्याङले लागेर सोही ठाउँ बस्ने भोजकुमार कार्कीको १३ वर्षीया छोरी अस्मिता कार्की घाइते भएकी छन। सोमबार दिउँसो पानीसंगै चट्याङ खस्दा घरमै सुतिरहेकी अस्मिता गम्भीर घाइते भएकी हुन। घाइते बालिकालाई तत्काल कटारी अस्पताल र्पुयाई उपचार भईरहेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here