कांग्रेसका शीर्ष नेताहरुको बैठक शुरु

0
43

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु बैठकमा दोश्रो चरणको चुनाव र संविधान संशोधन लगायत विषयमा छलफल भइरहेको कांग्रेस नेताहरुले बताएका छन् ।  राष्ट्रिय जनता पार्टीका नेताहरुसँगको छलफलमा चुनाव सार्नुपर्ने र त्यसअघि संविधान संशोधन हुनुपर्ने अडान राखेपछि त्यसबारे थप छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY