काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते

0
51

पुस ३ – काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको झोर महांकालमा गोली चलेको र एक महिला घाइते भएको सूचना आए पनि घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । महाराजगञ्जका डिएस्पी योगेन्द्रसिंह थापा नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here