Tune to BFM 91.2|Biratnagar

खुल्ला रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन

विराटनगर, ९ असोज ।अस्पतालहरुमा पछिल्लो समय देखीएको रगत अभावलाई केही सहयोग पुगोस भन्ने उधेश्यले नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ ले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रसको सहकार्यमा बिराटनगर ९ स्थित बि प्लटमा गरीएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ का ईन्चार्ज कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button