खेलाडिहरुलाई सम्मान

0
73

बिराटनगर माघ २३
विराटनगर–१३ स्थित कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई सम्मान गरेको छ ।आइतबार कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गरेको हो । सम्मान पछि खेलाडिहरुसहितको निकालिएको र्यालिले नगर परिक्रमा समेत गरेको थियो ।

Comments

comments

LEAVE A REPLY