ग्रेडेड स्कूलमा फुड फिष्टा कार्यक्रम

0
30

विराटनगर, १६ मंसिर । विराटनगर–८ मा रहेको ग्रेडेड सेकेन्डरी बोर्डिङ स्कूलमा फुड फिष्टा कार्यक्रम भएको छ । स्कूलले आज स्कूल प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी फुड फिष्टा कार्यक्रमको गरेको छ । फुड फिष्टामा स्कूलमा अध्ययनरत कक्षा ६ देखि कक्षा ८ सम्मका १ सय ३५ जना विद्याथीहरु सहभागि रहेको कार्यक्रम संयोजक शिक्षक उषा अधिकारीले जानकारी दिनुभयो् । स्कूलमा पढाइका साथै अतिरिक्त कार्यक्रममा सधै अगाडि रहेको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले यस्ता किसिमको कार्यक्रमले विद्यार्थीमा सिप मुलक कुराको उजागर गर्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले चिया, खिर, पुलाउ, तरकारी र अचारलगायतका सामाग्रीहरु बनाएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here