26.9 C
Biratnagar, NP
Sunday, December 17, 2017
Home National चुनावपछि पनि आफू प्रधानमन्त्री हुने प्रधानमन्त्री शेरबहादुर देउवाको दाबी

चुनावपछि पनि आफू प्रधानमन्त्री हुने प्रधानमन्त्री शेरबहादुर देउवाको दाबी

0
31

मङ्सिर १७, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन् ।कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका हुन. ।रिपोर्टर्स क्लब नेपालले आज कैलालीमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले कांग्रेसको बहुमत आएसंगै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र सरकारको नेतृत्व आफैले गर्ने बताए ।
निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले २१ गतेको चुनाव सम्पन्न भएपछि गणतन्त्री कार्यान्वयन हुने बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Play BFM ON AIR...