छतबाट लडेर गम्भीर

0
29

विराटनगर, २३ साउन । विराटनगर ५ जामुनगाछीमा घरको छतबाट लाडेर एक युवा गम्भीर घाइते भएका छन् । गयराति २८ वर्षीय सुदीप लम्साल एक तले घरको छतबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । लम्सालको देव्रे तिघ्रा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । लम्सालको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ भने घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY