जीडीपीको ४ प्रतिशत सैन्य खर्च गर्न अमेरिकाको प्रस्ताव

0
85

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटो सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुल गार्हस्थ उत्पादन जीडीपीको ४ प्रतिशत सैन्य खर्च गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पको प्रस्ताव अनुसार नेटो आवद्ध सदस्य राष्ट्रहरुले सैन्य खर्च दोब्बर पार्नुपर्ने छ । बेल्जियममा जारी नेटो सम्मेलनका क्रममा ट्रम्पले जर्मनीको रक्षा खर्च बारे चर्काे आलोचना गरेको थियो । सबै सदस्य राष्ट्रले जीडीपीको २ प्रतिशत खर्चको लक्ष्य र्पुयाउने क्रममा नै केन्द्रित रहेको नेटो नेटोको महासचिवले बताएको बीबीसीले उल्लेख गरेको छ । नेटो बजेटको भार युरोपेली मुलुकले समेत लिनुपर्ने भन्दै राष्ट्रपतिले ट्रम्पले अमेरिकी बोझ कम गर्न आग्रह गर्नुभएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here