जुत्ता चप्पला बनाउने तालिम सकियो

0
62

विराटनगर २४ आइतवार बेलबारी नगरपालिकामा जुता चप्पल बनाउने तथा उद्घोष्ण कार्यक्रमको समापन गरीएको छ । केहि दिन अघि देखी सुरु भएको उदघोष्ण तथा जुता चपल बनाउने तालिकमको एक कार्यक्रमका बिच आज समापन गरीएको छ । बेलबारी नगरपालिकाको शभा हलमा एक कार्यक्रमका बिच सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरीएको छ ।महिलाहरुलाई उद्यमशिलता बनाउने उदेश्यका साथ नगरपालिकाले तालिम दिएको हो ।स्वदेशमै महिलाहरुलाई रोजगारी बनाउने उदेश्यका साथ तालिम दिएको कार्यापालिका सदस्य खिना बस्नेतले बताउनु भयो । नगरपालिकाले महिलाहरुलाई लक्षीत गरी सिपमुलक कार्यक्रम ल्याएको उप प्रमुख ढाका पराजुलिले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here