जेनिथ कलेजको वार्षिकोत्सव सम्पन्न

0
273


विराटनगर, २७ पुस । जेनिथ ईन्टरनेशनल कलेज विराटनगरले आफ्नो चौथो वर्षगाठ विभिन्न कार्यक्रम गरि आज मनाएको छ । वर्षगाठका अवसरमा सांगितिक कार्यक्रमसँगै कलेजको आन्तरिक प्रतियोगितामा उत्कृष्ठ हुनेहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनस्यामलाल दास, उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ का उपाध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययाय, क्याम्पस प्रमुख सन्दिपदास श्रेष्ठ, निर्देशक अश्विनी वंशल, प्राध्यापक पिके झा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here