टी–२० क्रिकेटमा भारतको सबैभन्दा ठूलो जित

0
50

काठमान्डाँै , पुस ६ क्रिकेटमा भारत ९३ रनले विजयी भएको छ । ट्वेन्टी–ट्वेन्टी क्रिकेटको इतिहासमा रनको हिसाबले यो भारतको अहिलेसम्मकै फराकिलो जित हो । श्रीलंकाको कटकमा भएको खेलमा १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलङ्कालाई ८७ रनमा अलआउट गर्दै भारत विजयी भएको हो । भारतका युजवेन्द्र चाहलले ४ तथा हार्दिक पाण्डेयले ३ विकेट लिएपछि श्रीलङ्का ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिले ब्याटिङ गरेको भारतका लोकेस राहुलले ६१ रन बनाए भने महेन्द्रसिंह धोनी ३९ र मनिष पाण्डे ३२ रनमा नटआउट रहे ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here