Tune to BFM 91.2|Biratnagar

डा. गोविन्द केसीको समर्थन गर्दै मौन प्रर्दशन

विराटनगर, २३ असोज । विराटनगर ट्राफिक चोकमा भगवती मानव कल्याण समाजले मौन प्रर्दशन गरेको छ ।

अनसनरत डा. गोविन्द केसीको जिवन रक्षाको माग गर्दै सो समाजले मौन प्रद्रशन गरेको हो । डा. केसीले राखेका माग चाडो पुरा गर्न सरकारलाई दबाब दिन मौन प्रर्दशन गरेको समाजले जनाएको छ ।

धार्मिक क्षेत्रबाट डा. केसीको समर्थनको लागि पहिलो पटक आवाज उठाएको समाजका अध्यक्ष चिराग सरलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button