डा. गोविन्द केसीले सहमतिपछि अनसन तोडे

0
181

काठमाडौं, २९ पुस । अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । हिजोराति सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले आज बिहान १० बजे अनसन तोडेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न सर्वाेच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पुस २४ गते अनसन बसेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here