डीपीएलमा आज पहिलो खेलमा विराटनगर किंग्स र टिम चौराहा धनगढी खेल्दै

0
106

काठमाडौं, २२ चैत । धनगढी प्रिमियर लिग क्रिकेटको आजको पहिलो खेलमा विराटनगर किंग्स र टिम चौराहा धनगढी खेल्दैछन् । खेल अहीले केहीबेरपछि सुरु हुनेछ । तीनमध्ये दुई खेल जितेको धनगढी अंक तालिकाको दोश्रो स्थानमा छ भने विराटनगरले खेलेका दुई मध्ये एक खेल जितेको छ । आजको दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्स खेल्दैछन् । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । दुई खेल खेलेको महेन्द्रनगरले एक खेल जितेर अंक तालिकाको दोश्रो स्थानमा छ भने अहिलेसम्म खेलेका तीनवटै खेल हारेको रुपन्देही प्रतियोगिताबाट बाहिरीने स्थितिमा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here