दुई कोरियाबीचको वार्ताका लागि मिति प्रस्ताव

0
149

अन्तर कोरियाली वार्ताका लागि उत्तर कोरियाले भोलिको मिति प्रस्ताव गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिणले भने आन्तरिक तयारी भइरहेकाले वार्ताको समय तय भइ नसकेको जनाएको छ । आन्तरिक नीति तयारीका लागि समय लाग्ने भन्दै कोरिया एकता मन्त्रालयले मिति टुंगो लाग्न समय लाग्ने जनाएको हो । उत्तरले आगामी मे २३ देखि २५ सम्ममा आणविक हतियार उत्पादन केन्द्र निस्क्रिय पार्ने तयारी गरेको छ । आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तरका नेता किम जोङ्ग उनको वार्ताको एक महिना अघि सो निर्णय गरेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here