धनकुटा नगरपालिकाले शुरु गर्याे ग्रिन एण्ड क्लिन सिटी अभियान

0
37

धनकुटा, २० भाद्र । आफ्ना नगरका सबै शहरहरुलाई हरियाली र सफा राखिरहन धनकुटा नगरपालिकाले ग्रिन एण्ड क्लिन सिटी अभियान शुरु गरेको छ । नगरपालिकाले ३ नं. वडामा रहेको कागते बजारलाई सफा गरेर सो अभियानको शुरुवात गरेको छ । वडाका अध्यक्ष बिकास घिमिरेको अगुवाईमा सो अभियान सुरु भएको हो । अव कागते क्षेत्रका प्रत्येक घर हरीयो रङ्गले रङ्गीने छन् । त्यस्तै प्रत्येक घर बरीपरीको फोहोरमैला आफै संकलन गरेर सफा राख्नुपर्ने छ । प्रत्येक घर अगाडी अनिबार्य फलवारी वनाउनु पर्ने छ । आगामी दिनहरुमा धनकुटा नगरपालिकाका १० वटै वडामा सन्चालन हुने मेयर चिन्तन तामाङ्गले जानकारी दिनुभयो । .

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here