नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा,रक्षा गर्न आह्वानः कमल थापा

0
186

काठमाडौं, २१ चैत । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको बताएका छन् । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका थापालेसो कुरा बताएका हुन् । उहाले भन्नुभएको छ, ‘नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको छ । संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भैरहेछ ।’कुनै धर्मप्रति असम्मान वा वितृष्णा नभइ स्वधर्मको रक्षा आफूहरुको कर्तव्य भएको र राज्यको पनि जिम्मेवारी भएको थापाले उल्लेख गरेका छन् । धार्मिक स्वतन्त्रताको सम्मान गर्न र सनातन धर्मको रक्षा गर्न उनले आह्वान गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here