Tune to BFM 91.2|Biratnagar

नेपाली कांग्रेसले सत्ता नचाहेको :नेता पौडेल

विराटनगर, १३ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा नेपाली कांग्रेसले सत्ता नचाहेको वताउनुु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुुरागर्दै उहाले वर्तमान सरकारको विकल्पमा जुुनसुुकै पार्टीको नेतुत्वमा सरकारवनेपनि कांग्रेसलाई स्वइकार्य हुुने वताउनुुभयो ।

सवैको सहमतीमा विकल्प खोजिनेगरि छलफल हुुनुुपर्नेमा उहाले जोड दिनुुभयो । उ

हाँले लोकतन्त्र र संविधानलाई वचाउन वृह्द प्रजातान्त्रीक एकता आवश्यक रहेको वताउनुुभयो । संसदिय प्रजातान्त्रीक पद्धतीामाथी चौर्तफी आक्रमण भइरहेकाले त्यसलाई वचाउनपनि प्रजातान्त्रीकदलहरु विच एकता जरुरी रहेको उहाको भनाई थियो । उहाले ७० वर्षसम्म लडेर ल्याएको यो व्यवस्थालाई वचाउनुु कांग्रेसको धर्म भएकाले त्यहिवाटोाम कांग्रेस अघि वढेको वताउनुुभयो ।

नेता पौडेलले अहिलेका संविधान र लोकतन्त्रलाई भत्काउने धेरै प्रकारका षडयन्त्र भइरहेको त्यसवाट मुुलुुकलाई जोगाउनपनि एकता आवश्यक रहेको वताउनुुभय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button