पार्टी एकता टुंगो लगाउन ओली र प्रचण्डबीच छलफल

0
74

काठमाडौं, २९ माघ । पार्टी एकताको विषयलाई टुंगो लगाउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् । एमाले–माओवादीबीच एकता प्रक्रिया चलिरहे पनि यसले मूर्तरुप लिन सकेको छैन । दुवै पार्टीलाई एकता टुंग्याउन दबाव परिरहेको छ । यहीबीच दुवै पार्टीका अध्यक्षबीच आज ललितपुरमा भेटवार्ता भएको हो । नेताहरुले पार्टी एकतालाई छिट्टै निष्कर्षमा र्पुयाउने दावी गरे पनि छलफलबाट प्रगति भएको देखिँदैन । एमाले अध्यक्ष ओलीसँगको छलफलपछि आज नै माओवादीको केन्द्रीय कार्यालय बैठक बस्दैछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here