पैनीमा डुबेर मृत्यु

0
129

बिराटनगर,२८ माघ । मोरङको रंगेली नगरपालिकामा पैनीमा डुबेर एक महिलाको मृत्यु भएको छ । रंगेली नगरपालिका–८ झमनपुरस्थित पैनीमा डुबेर रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here