प्रधानमन्त्री ओली र मानवअधिकार आयोग अध्यक्षबीच छलफल

0
137

प्रधानमन्त्री ओली र मानवअधिकार आयोग अध्यक्षबीच छलफल
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अनसनरत गंगामाया श्रेष्ठको बिषायमा छलफल गर्न एक्ला एक्लै भेटवार्ता गरेका छन्। । उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वाेच्चबाट दोषि ठहर गरिएका बालकृष्ठ ढुंगेलको कैद मिनाह गर्दै सरकारले रिहा गरेपछि उज्जनकी आमा गंगामाया आमरण अनसनमा छन्। । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष शर्माबिच एक्ला एक्लै भेट वार्ता भएको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here