प्रधानमन्त्री देउवा सरकारी निवासमा

0
105

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ । जेठ २३ गते प्रधानमन्त्रीमा चयन हुनुभएका देउवा दुई हप्तापछि सरकारी निवासमा सर्नुभएको हो । प्रधानमन्त्री चयन भइसकेपछि पनि उहाँ बुढानिलकण्ठमा रहेको निजी निवासमा बस्दै आउनुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here