बुढासुब्बा गोल्डकपमा आज धरान र भारतको दुर्गापुर भिडदै

0
96

सुनसरी,२१ माघ । २० औं बुढासुब्बा गोल्डकप फुटवलमा आज आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दैछन् । खेल दिउँसो २ बजेपछि धरान रंगशालामा सुरु हुनेछ । आइतबारको विजेता प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । उद्घाटन खेलमा हिजो मनाङ मस्र्याङदी क्लवलाई हराउँदै संकटा क्लव सेमिफाइनल पुगेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here