On Air BFM 91.2|Biratnagar

भरतपुर महानगरमा विजय सुवेदी भन्दा रेनु दाहाल ७० मतले अगाडि

विराटनगर , १ जेठ । भरतपुर महानगरपालिकामा दिउँसो एक बजेसम्म चार हजार चार सय २३ मत गणना भएको छ । गठबन्धनतर्फ माओवादीकी उम्मेदवार रेनु दाहालले एक हजार ६ सय ११ मत पाउनुभएको छ ।

यस्तै एमालेका विजय सुवेदीको पक्षमा १५ सय ४१ मत खसेको छ । बागी उम्मेदवार जगन्नाथ पौडेलले पाँच सय ३७ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button