भलिबल प्रतियोगिता जारी

0
77

काठमाडौ, २५ माघ । पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा आज पनि खेल हुँदैछन् । आजको पहिलो खेल महिलातर्फ न्यू डायमन्ड र उत्तर प्रदेश भारतविच अहिले साढे ९ बजे र दोश्रो खेल पश्चिमाञ्चल र त्रिभुवन आर्मीविच दिउँसो साढे १ बजे हुनेछ । त्यस्तै पुरुष तर्फ पनि पहिलो खेल पश्चिमाञ्चल र उत्तर प्रदेश भारतविच साढे ११ बजे तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस् क्लब र नेपाल आर्मीविच दिउँसो साढे ३ बजे हुने भएको छ ।

Comments

comments

LEAVE A REPLY