भारतीय कन्टेनरको ठक्करबाट एक पुरुषको मृत्यु

0
150

बैशाख २८ ।विराटनगर–१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी १५ बी २४ १५ नम्बरको कन्टेनरले रातको १० बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा १ घन्टापछी मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कन्टेनरका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्। ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here