भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदै

0
39

काठमाडौ, १२ असोज । भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार पौने २ बजेपछि बेग्लोरमा शुरु हुनेछ । ५ खेलको श्रीङ्खलामा अष्ट्रेलियाले एउटा पनि खेल जित्न सकेको छैन । यस्तै बंगलादेश दक्षिण अफ्रिकाबिचको पहिलो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । दक्षिण अफ्रिकाले पहिलोपटक बंगलादेशसंग टेष्ट क्रिकेट खेल्न लागेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here