भोलि देखि विराटनगरमा दुई साता लकडाउन

विराटनगर, १६ साउन । विराटनगर महानगरपालिका भोलिदेखि लकडाउन हुने भएको छ । शुक्रबार राति १२ बजेदेखि दुई साता सम्म लकडाउन हुने छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमा देखिएको निष्कर्ष सहित लकडाउन गर्ने निर्णय गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभएको छ ।

Call Now Button