मदन भण्डारी गोल्डकपको क्वार्टरफाइनलमा पुलिस र मनाङ मस्र्याङ्दी भिड्दै

0
82

काठमाडौं, १५ चैत । बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । दिउसो तीन बजेपछि रामनगरमा रहेको मानविज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने खेलमा ए डिभिजनको मनाङ मस्र्याङ्दीले विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ । यस्तै हिजो भएको खेलमा हिमालयन एफ सी मलेसियालाई २ – १ को गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षीत गरको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here