माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते

0
169

धनकुटामा माइक्रो बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।हिलेबाट धरान जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोको ब्रेक फेलभई धनकुटा बजारस्थित रमाइलो घुम्तीमा दुर्घटना भएको हो ।ब्रेक फेल हुँंदा माइक्रो बस सडकको किनारामा रहेको टेलिकमको पोलमा ठोक्किएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here