रसिया विश्वकप फाइनलका ुमियोु पिताना

0
52

रसिया विश्वकपको फाइनल अर्जेन्टिनी रेफ्री नेस्तोर पितानाले खेलाउने भएका छन् । फिफाले ४३ बर्षिय अर्जेन्टिनी पितानालाई फ्रान्स र क्रोएसियाबीच हुने फाइनल स्पर्धाको जिम्मा दिएको हो । आईतबार मस्कोस्थित लुज्नीकि रंगशालामा २१ औं महाकुम्भको उपाधि भिड्न्त हुदैछ । पिताना बिश्वकपको फाइनल खेलाउने दोस्रो अर्जेन्टिनी रेफ्री हुन् । यसअघि सन् १९७० को विश्वकप फाइनल अर्जेन्टिनी रेफ्री रुडोल्फ सेउरेरले खेलाएका थिए । जारी विश्वकपको उद्घाटन खेल खेलाएका पितानाले आफ्नो मुलुक अर्जेन्टिना प्रिक्वार्टरफाइलबाटै बाहिरिएपछि फाइनल खेलाउने अवसर पाएका हुन् ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here