लगातारको वर्षाले झापाको शिवसताक्षीमा २१ घरपरिवार डुवानमा

0
24

झापा, साउन २६ गते।

झापाको शिवसताक्षी नगरपलिका-४ स्थित ओडारी चोकमा लगातारको वर्षाले २१ घर परिवारको बस्ती डुवानमा परेको छ। बनियानी खोला र कमल खोलाको बिचमा रहेको बस्तीमा सतार समुदायको २१\२२ घर परिवारको बसोबास रहेको छ। उक्त स्थानमा इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरीको टोली खटिगई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ।

Comments

comments

LEAVE A REPLY