लागूऔषधसहित एक पक्राउ

0
60

बिराटनगर, ५ जेठ  । मोरङको बुढिगँगा गाँउपालिका(४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले हिजो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ९ बस्ने १८ बर्षिय निर्मल गुरुङ रहेका छन्। प्रहरीले उनको साथबाट एभिल(९ एम्पुल, डाईजेल्याप(९ एम्पुल, र लुपिजेसिक(९ एम्पुल बरामद गरेको छ। पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here