लागूऔषधसहित एक पक्राउ

0
47

विराटनगर, २२ असोज । मोरङको बुढीगंगा गाउँपालिका ४ पेट्रोल पम्प स्थित राजमार्गबाट शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको टोलीले सुनसरी धरान १५ बस्ने ३४ बर्षिय संजिव तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले शरिरमा लुकाई छिपाई ल्याएको लागूऔषध डाईजेल्याब १० एम्पुल, लुपिजेसीक १० एम्पुल, एभिल १० एम्पुल बरामद गरेको छ। तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here