विराटनगरमा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

0
95

मोरङ, साउन २ गते।

मोरङको विराटनगर(५ बिजुली अफिस अगाडी सोमबार यात्रुवहाक बसको ठक्करबाट एक मोटरसाइकल चालककको ज्यान गएको छ। दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख. २४६७ नम्बरको यात्रुबहाक बसले विपरित दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका( २ बबियाबिर्ता बस्ने अन्दाजी ३२ बर्षिय शुरेश भट्टराईको मृत्यु भएको हो। दिउँसो १ बजेतिर ठक्करबाट गम्भिर घाईते भएका भट्टराइको बिराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकल बस र चालक प्रहरीको नियन्त्रणमा छन्।

Comments

comments

LEAVE A REPLY