Tune to BFM 91.2|Biratnagar

विराटनगरमा २४ हजार बढी घर परिवारलाई राहत वितरण

विराटनगर, २८ चैत । विराटनगर महानगरपालिकाले आज सम्म २४ हजार बढी घर परिवारलाई राहत वितरण गरेको छ । आज सम्म २४ हजार ५ सय १८ घरपरिवारलाई राहत वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

आज वडा नंं १४ का १ हजार १ सय ३३ परिवारलाई राहत वितरण गरेको छ । महानगरपालिकाले वडा नं. १ मा १ हजार ४६, २ मा ९ सय ३७ , ३ मा ३ सय १७, ४ नं मा १ हजार ३ हजार ९, वडा नं. ५ मा १ हजार ६ सय ४९, वडा नं ६ मा ३ हजार २ सय ९६ ,वडामा ७ मा ३ सय ,

वडा नं. ९ मा ४ सय ४६ , १० मा ३ सय ७७ , ११ मा १ हजार १ सय ९५,१२ मा २ हजार ४ सय २२ , १३ मा ७ सय २, १४ मा २ हजार १ सय ३३ , १५ मा २ हजार ३ सय ८९, १६ मा १ हजार ६९, १७ मा १ हजार ९ सय ७२, १८ मा १ हजार ३ सय २८ र १९ मा १ हजार ६ सय ३१ घरपरिवारलाई राहत बितरण गरीएको छ ।

वडा नं ८ मा भोली राहत बितरण गरीने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button