विराटनगर महानगरपालिकाको समग्र विकास :राजदुत मसाशी ओगावा

0
71

विराटनगर, २१ साउन  । नेपालका लागि जापानी राजदुत मसाशी ओगावाले विराटनगर महानगरपालिकाको समग्र विकासका लागि आफु सहयोग गर्न तयार रहेको बताएका छन् ।विराटनगर महानगरपालिकामा आज आएका राजदुत ओगावाले यसअघि पनि नगरपालिकको भौतिक निर्माणका लागि जापान सरकारले सहयोग गर्दै आएको स्मरण गदै अव पुनः आफुहरु सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभयो । त्यसैगरी विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले महानगरपालिका भित्र स्वच्छ खानेपानीको समस्या रहेको भन्दै समाधान लागि जाइका मार्फत सहयोगको आग्रह गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY