विराट गोल्डकपमा आजको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने

0
59

विराटनगर, २२ चैत । विभागिय टिम त्रिभूवन आर्मी क्लब जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले स्तब्ध बनाउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । आर्मीले भोली रमपम झापा ११ संग प्रतिष्प्रधा गर्ने छ । आजको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here