विराट गोल्डकपमा आज दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिष्पर्धा हुने

0
231

विराटनगर, २१ चैत । विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती सम्पन्न संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आज दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिष्पर्धा हुने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here